काठमाडौं । चन्द्रगिरी हिल्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ७५ लाख ३० हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनी १२ करोड ३२ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४०३.२७ प्रतिशत बढेर २५ करोड ९२ लाख