कर्पोरेट « Arthapath.com
२ असार २०८३, मंगलबार

कर्पोरेट

पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड पोखरा फाइनान्स लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि पोखरा फाइनान्स लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । पौष ५ गतेदेखि लागू हुने गरी पोखरा फाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।सम्झौतामा पोखरा फाइनान्सका