काठमाडौं । पछिल्लो सयम आक्रमक ब्राण्डिङमा उत्रिएको टाइगर ब्रुअरी अन्ततः बन्द हुने अवस्थामा पुग्न लागेको कम्पनीसम्बद्ध स्रोतले दाबी गरेको छ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले टाइगर ब्रुअरीबाट हात झिकेपछि कम्पनी संकटमा आएको हो । टाइगरका संस्थापक तेजेन्द्र खड्काको मृत्यु भएसँगै प्रसाईँसँगको साझेदारी टुटेको छ । अहिले उक्त कम्पनी तेजेन्द्रका