कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

म्युचुअल फण्ड धमाधम लाभांश घोषणा गर्दै, कुन म्युचुअल फण्डको कति लाभांश ?

काठमाडौं । म्युचुअल फण्डहरु धमाधम लाभांश घोषणा गरिरहेका छन् । सस्तो मूल्यमा लगानीकर्तालाई म्युचअल फण्ड बिक्री गरेका कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् । गत आर्थिक बर्ष बजार उल्लेख्य रुपमा बृद्धि भएपछि म्युचुअल फण्डको नाफा बढेको हो । नाफा बृद्धि भएपछि लगानीकर्तालाई मनग्य लाभांश वितरण गरेका छन् । विभिन्न कम्पनीका