कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

७ हजार वर्षको अर्थतन्त्र बराबर लगानी गर्नेगरी दर्ता भए कम्पनी, तर वास्तविक लगानी जीडीपीको आधामात्रै !

काठमाडौं । विश्व समुदायले नेपाललाई संसारको सबैभन्दा तन्नम गरीबहरुको मुलुक मान्छ । भलै यहाँ चरम भोकमरी कम होस्, पश्चिमाहरुले तयार पारेको गणितीय सूत्रले नेपाललाई हरिकंगाल नै देखाउँछ । यही कारण हामीलाई तेस्रो विश्व मान्छन् । तर रमाइलो कुरा के छ भने, यस्तो मुलुकमा पनि अर्थतन्त्रको ७ हजार गुणाभन्दा बढी पूँजी