कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

४८ प्रतिसत लाभांस पारित गर्न एन आई सी एशिया क्यापिटलको साधारणसभा भदौ १३ गते बस्ने

काठमाडौं । एन आई सी एशिया क्यापिटलको शुक्रबार बसेको संचालक समितिको ९४ औं बैंठकको निर्णयानुसार क्यापिटलको पाँचौ वार्षिक साधारणसभा आगामी भाद्र १३ गते आइतबार बस्ने निर्णय गरेको छ । एन आई सी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली काठमाडौंमा बसेको बैठकले आर्थिक वर्ष २०७७/०७८ साधारणसभा गर्ने निर्णय गरेको छ । साधारणसभाले