काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इन्जिनियरिङ लिमिटेड बीच लघु जलविद्युत आयोजना निर्माणका लागि वित्तीय सहकार्यसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार चितवन इन्जिनियरिङ लिमिटेडद्वारा प्रवर्द्धित लाङटाङ लघु जलविद्युत आयोजना (४.५ मेगावाट) निर्माण तथा सञ्चालनका लागि नेपाल बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक