राजेश श्रेष्ठ बनेपा । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज कैलाली बर्दगोरिया २ स्थित असाहायहरुको लागि सहयोगी हातहरु, नेपाल (सहारा घर) लाई खाद्यान्न सहयोग गरेको छ । कोभिडको यो महामारीमा सहयोगीहरु संस्थामा आएर सहयोग गर्न नसकेको अवस्थामा उक्त संस्थामा खाद्यान्न अभाव रहेको र आश्रितहरु भोकै हुने अवस्थामा मिर्मिरेले उक्त सहयोग