कर्पोरेट « Arthapath.com
११ मंसिर २०७७, बिहीबार

कर्पोरेट

पिपुल्स पावरको शेयर रजिष्टारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । पिपुल्स पावर लिमिटेडको सेयर रजिष्टारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको सेयरको सार्वजनिक निष्काशनको लागी प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता मंसिर ११ गते बिहिबार सम्पन्न भयो । संझौतामा पिपुल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक