काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त संघ संस्थालाई कोरोना रोकथाम तथा नियन्त्रण गर्न कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको छ । बोर्डले सूचना जारी गर्दै ब्रोकर, मर्चेण्ट बैंकर र सम्बद्ध सबै संस्थालाई कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको हो । बोर्डले सम्पूर्ण