कर्पोरेट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट

महिला सहयात्रा सबै सूचकमा चम्कियो, नाफामा ८५४.९१ प्रतिशतले छलाङ

काठमाडौं । महिला सहयात्रा लघुवित्तको नाफा ८५४.९१ प्रतिशले बढेको छ । कम्पनिले चालु आर्थिक वर्षको चैत मसान्त्सम आइपुग्दा ४ करोड ३९ लाख ४५ हजार रुपैयाँ खार्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनिले ४६ लाख २ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यो गत वर्षको तुलनामा ८५४.९१