३ कार्तिक २०८३, मंगलबार

कर्पोरेट

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने

काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने भएको छ । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको मर्जर–एक्विजिसन (प्राप्ति) समितिको सिफारिस बमोजिम नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ्ग