काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिको तुलनामा ४५७.२३ प्रतिशत बढि नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाले ५ करोड १२ लाख रुपैयाँ खुद नाफा