कर्पोरेट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट

नाडेप लघुवित्तको वार्षिक साधारण सभा स्थगित

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा स्थगित भएको छ । लघुवित्तको जेठ २ गते गर्ने भनिएको वार्षिक साधारण सभा विशेष कारणबस अर्को सूचना प्रकासित नभएसम्मका लागि स्थगित भएको कम्पनिले जानकारी दिएको छ । कम्पनिको साधारण सभाले हाल कायम रहेको सेयर संरचना परिमार्जन गरी ५१ः४९ बनाउने प्रस्ताव