३ कार्तिक २०८३, मंगलबार

कर्पोरेट

नेरुडे लघुवित्त सबै सूचकमा चम्कियो, नाफा १५७ प्रतिशतले बढाउँदै निक्षेप २.६१ अर्ब संकलन गर्यो

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १५७.३२ प्रतिशतले बढेर १८ करोड २३ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद नाफा ७ करोड ८ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा