कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

बहु–प्रतिक्षित केटीएम २५० भेन्चर लन्च, मूल्य ७ लाख ४९ हजार

काठमाडौं । केटिएम विश्वको नं. १ र नेपालको सबैभन्दा छिटो बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्ड, केटिएमले बहु–प्रतिक्षित केटिएम २५० भेन्चर लन्च गरेको छ । यसको मूल्य ७ लाख ४९ हजार ९ सय निर्धारण गरिएको छ । यो बाइक देशभरिका समस्त केटिएम शोरुममा बुकिङ्ग खुला गरिएको छ । नेपालमा व्यापक रुपमा बढिरहेको