२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

भोलिदेखी सबै परीक्षाहरु स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले परीक्षाहरु स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।