कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

एशियन लाईफको नवनियुक्त सिइओ श्रेष्ठले पदभार सम्हाले

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सका नवनियुक्त सिइओले वदभार सम्हालेका छन् । एशियन लाईफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले शुक्रबार पदभार ग्रहण गरेका हुन् । बीमा समितिले २९ गते श्रेष्ठलाई सीईओ बन्नको लागि स्वीकृती दिएको थियो । श्रेष्ठ एशियन लाइफका पूर्व संचालक समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट