कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

गरिमा बैंकको साधारणसभा माघ ३० गते, सहायक कम्पनी स्थापना गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा माघ ३० गते बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत पुस २९ गते बसेको बैंठकले होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस