कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको नवनियुक्त सीईओ श्रेष्ठद्धारा पदभार ग्रहण

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको नवनियुक्त सीईओ श्रेष्ठले गरे पदभार ग्रहण गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरी गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको नवनियुत्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) र कम्पनी सचिव राजेशकुमार श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ