बिश्व अधिारीमकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले लक्ष्य अनुसारको काम भए÷नभएको विषयमा स्थानीय तहले मुल्याङ्कन गर्ने बेला भएको बताउनुभएको छ । आईतबार जिल्लाको मनहरी गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भएका प्रगतिको अनुगमन तथा समिक्षाका क्रममा उहाँले स्थानीय तहहरुमा थुप्रै कामहरु भएको भए पनि आफुले निर्धारण