कर्पोरेट « Arthapath.com
१५ फाल्गुन २०७६, बिहीबार

कर्पोरेट

अपि जलविद्युत कम्पनिले हकप्रद सेयर ल्याउँदै

काठमाडौं । जलविद्युत कम्पनि अपि पावरले आफ्नो बार्षिक साधारण सभा चैतमा गर्ने भएको छ । कम्पनिले १६ औं वार्षिक साधारण सभा चैत्र ७ गते बोलाएको छ । उक्त साधारण सभामा कम्पनिले ०.९०९६५ (करिब ९१५) हकप्रद सेयर ल्याउने विशेष प्रस्ताव पेश गर्ने भएको छ । केहि दिन अघि मात्रै नेपाल धितोपत्र