कर्पोरेट « Arthapath.com
२७ माघ २०७६, सोमबार

कर्पोरेट

एकल पुरुषले पनि भत्ता पाउने

काठमाडौं । बझाङको थलारा गाउँपालिकाले गाउँपालिकाभरि रहेका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रमबमोजिम गाउँपालिकाले ५० वर्ष नाघेका एकल पुरुषहरुलाई सामाजिक सरक्षाभत्ता उपलब्ध गराउने जनाएको छ । समाजिक सुरक्षा भत्ता मासिक ५ सय रुपैयाँ पाउने गरी नौवटै वडामा तथ्यांक संकलन