२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

विदेशमा मात्र ३ सय १९ जना नेपालीको निधन, नयाँ भाइरस बिरुद्ध फाइजरको खोप लगाउन सकिने

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा  १ जना र साउथअफ्रीकामा १ जनाको  निधन भएको हो ।   गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा  ३