कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश पारित आगामी मंसिर ३० गते ५३ औं वार्षिक साधारण सभामा हुने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सहित वार्षिक साधारण सभा आव्हान गरेको हो । लाभांश