१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

उद्योग वाणिज्य महासंघको पर्यटन समिति सभापति बस्नेतको तीन वर्षे कार्यकाल पूरा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले नेपालको पर्यटन क्षेत्रले हालसम्म हासिल गरेका उपलब्धिमा निजी क्षेत्रकै सबैभन्दा ठूलो योगदान रहेको बताएका छन् । महासंघमा आफ्नो कार्यकारिणी समिति सदस्यको तीन वर्षे कार्यकाल सकिन लाग्दा बस्नेतले आफूले पर्यटन तथा हवाई यातयात समितिको सभापतिका