कर्पोरेट « Arthapath.com
१९ कार्तिक २०८०, आईतवार

कर्पोरेट

कामना सेवा विकास बैंकले वार्षिकोत्सवमा विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । बुटवल,भैरहवा सुनौली सडकखण्डका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवाका प्रहरी निरिक्षक बजिर सिंह विष्टले