१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

सिद्धार्थ बैंकद्वारा कासगर समुदायका महिलाहरूलाई सिलाई-कटाई मेसिन हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कैलाली र बाँके जिल्लाका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले मिति २०८२ चैत्र ८ गते कैलालीमा र मिति २०८२ चैत्र १० गते बाँकेमा छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी सिलाई–कटाई मेसिनहरू हस्तान्तरण गरेको छ । कैलालीमा ५ जना महिलालाई र बाँकेमा