१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

विजयश्री स्टिलको व्यापारमा उताचढाव, डण्डी बेचेर ६ महिनामा गर्‍यो ३ अर्ब ६१ करोड आम्दानी

काठमाडौं । पछिल्लाे ४ वर्षयता व्यावसायिक घराना विजय समूहद्वारा प्रवर्द्धित विजयश्री स्टिल प्रालिको व्यापारमा उतारचढाव देखिएको छ । गत वर्ष सामान्य घटेकाे कम्पनीकाे व्यापारले यस वर्ष लय समातेकाे छ। सन् २०२६ को पहिलो ६ महिनामा कम्पनीले ३ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरकाे व्यापार गरेकाे छ। आर्थिक वर्ष सन्