१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

सीताराम दूध विक्रीमा अस्थायी प्रतिबन्ध, मूल्य र पोषणमा उपभोक्तालाई धोखा ?

काठमाडौँ। एक चल्तीको डेरी उद्योग सीताराम गोकुल मिल्क्स सरकारी अनुगमनको घेरामा परेको छ। यो कम्पनी केडिया अर्गनाइजेशनको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको आकस्मिक निरीक्षणका क्रममा उक्त उद्योगको दूधमा चिल्लो पदार्थ (फ्याट)को मात्रा तोकिएको मापदण्डभन्दा निकै कम भेटिएपछि विभागले कडा कदम चालेको हो। यो कारबाहीले उपभोक्ताको भान्छामा