कर्पोरेट « Arthapath.com
२४ आश्विन २०८०, बुधबार

कर्पोरेट

लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दशैँ आयो’ योजना, मोबाइल मनि–डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा विशेष अफर

काठमाडौँ । उत्साह र उमङ्ग सहित मनाइने महान चाड दशैँलाई लक्षित गरी विभिन्न अफरहरु सहित लक्ष्मी सनराइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । दशैँको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको हो । असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सन्राइज बैंकको