७ श्रावण २०८३, बिहिबार

कर्पोरेट

प्रभु हेलिकप्टर १० औँ वर्षमा प्रवेश, आइपिओ निष्कासनको तयारी

काठमाडौं। प्रभु हेलिकप्टर स्थापनाको १० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए । एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२