कर्पोरेट « Arthapath.com
२५ आश्विन २०८०, बिहीबार

कर्पोरेट

सोनापुर मिनरल्सको सेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटललाई नियुक्त गरेको हो । अव कम्पनीको सम्पूर्ण शेयर करोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका कार्यहरु क्यापिटलबाट हुनेछन् ।