रोजगार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

रोजगार

गरिमा विकास बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंक एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । बैंकले सिनियर अफिसर । अफिसर । जुनियर अफिसरमा १ जना र सुपरभाईजर । सिनिएर एसिस्टेन्ट । एसिस्टेन्टमा केही संख्या कर्मचारी मागेको छ । बैंकले उक्त संख्या केन्द्रिय