१ कार्तिक २०८३, आइतबार

रोजगार

गुराँस लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ । लघुवित्तले कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका