२० भदौ २०८३, शनिबार

पूर्वाधार

मुग्लिन–नारायणगढ सडक खण्ड पुन: दुईतर्फी सञ्चालनमा

काठमाडौं । केही समयदेखि पहिरोका कारण एकतर्फी मात्र सञ्चालन हुँदै आएको मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिकको बाटो अब पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझ साढे ५ बजेबाट दुबै दिशाबाट सवारी आवागमन सहज रूपमा सञ्चालनमा आएको हो । पहिरो हटाउने