२० भदौ २०८३, शनिबार

पूर्वाधार

आगामी आगमा १ हजार किलोमिटर सडक कालोपत्र गर्ने सरकारकाे घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशका विभिन्न क्षेत्रमा गरी १ हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेको छ। संघीय संसद्‍मा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भौतिक पूर्वाधार विकासतर्फ यस्तो घोषणा गरेका हुन्। आगामी आर्थिक वर्षभित्रै २ सय वटा सडक पुल निर्माण कार्य सम्पन्न