काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सिइओमा दिनेशबहादुर अमात्य नियुक्त भएका छन् । यसअघि आइएमई लाइफ इन्स्योरेन्सको डेपुटी सिइओ रहिसकेका अमात्य आज सोमबार देखी हिमालयन लाइफको डेपुटी सिइओमा ज्वाइन गरेका हुन् । हिमालयन लाइफको सिइओ कपिल दाहालको राजीनामा पनि कम्पनीमा सिइओ रिक्त रहेको थियो । बीमा क्षेत्रमा ३२ वर्षको अनुभव