बीमा « Arthapath.com
१७ फाल्गुन २०८०, बिहीबार

बीमा

सेजन सदस्यको १६ करोडको स्वास्थ्य बीमा

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बीमा गरेको छ । सेजनले हिमालयन एभरेस्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो ।  बिहीबार एक कार्यक्रमबिच हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आश्विन पराजुलीलाई बीमा पोलिसी