बीमा « Arthapath.com
६ फाल्गुन २०८०, आईतवार

बीमा

शिखर इन्स्योरेन्सले लाभांश नदिने, संचित कोषमै राख्ने निर्णय

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीको फागनु ४ गते बसेको संचालक समितिको बैठकले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । सोही बैठकले वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव नगरि संचित कोषमै संचित गर्ने निर्णय गरेको हो । बैठकबाट गत आर्थिक वर्ष २०७९/८० को वित्तीय