बीमा Archives - Page 12 of 486 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बीमा

हिमालयन लाइफका नवनियुक्त अध्यक्ष नारायण बजाजले लिए शपथ

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सीए नारायण बजाजले पद तथा गोपनीयताको शपथ गरेका छन्। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कुपण्डोलमा आज आयोजित एक कार्यक्रमबीच अध्यक्ष पौडेलले बजाजलाई पदको शपथ गराएकी हुन् । उक्त अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको समेत उपस्थिति