काठमाडौं । नेपाल बीमा प्राधिकरण्का अध्यक्ष मदन दहालले बीमा दावी भुक्तानीमा ढिलाई नगर्न निर्देशन दिएका छन् । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दहालले यस्तो बताएका हुन् । दहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाई लगायत नयाँ नयाँ विषयमा अनुसन्धान समेत गर्न