८ श्रावण २०८३, शुक्रबार

बीमा

हकप्रद सेयरका लागि एनएलजी इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर भर्नका लागि कात्तिक १६ गतेसम्म सेयरधनी बन्नुपर्नेछ । कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले आउँदो कात्तिक २७ गते बुक क्लोज गर्ने भएको हो । त्यसका आधारमा कात्तिक २६ गते सोमबारसम्म