काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकले अन्नपूर्ण केबलकारको सुविधामा विशेष छुट प्राप्त गर्ने भएको छ । पोखरा अवस्थित अन्नपूर्ण केबलकारमा उपलब्ध हुने सेवा सुविधामा रिलायवल नेपाल लाइफका अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरस्लाई ३० प्रतिशत विशेष छुट पाउने भएका हुन् । उक्त छुट सुविधाका लागि रिलायबल नेपाल लाइफ र