८ श्रावण २०८३, शुक्रबार

बीमा

एक महिनामा साढे १८ अर्बको जीवन बीमा व्यापार, नेपाल लाइफकै सर्वाधिक, नेशनललाई पच्छ्याउँदै एलआइसी

काठमाडौं । जीवन बीमा कम्पनीहरुले एकै महिना साढे १८ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । साउनमा कम्पनीहरुले १८ अर्ब ५३ करोड ७९ लाख ६७ हजार रुपैयाँ बराबरको व्यापार भित्र्याएका छन् । सो