८ श्रावण २०८३, शुक्रबार

बीमा

२३.३१ प्रतिशत बढ्यो लघु निर्जीवन बीमा कम्पनीहरुको व्यापार, कसको प्रिमियम कलेक्सन कति ?

काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीहरुको व्यापार एक महिनामै २३.३१ प्रतिशत वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । हाल चार वटा निर्जीवन लघुबीमा कम्पनीहरु संचालनमा छन् । ती कम्पनीहरुले ११ महिनामा कुल २३ करोड ८१ लाख रुपैयाँ बराबरको