१ कार्तिक २०८३, आइतबार

बीमा

अब अभिकर्ता प्रयोग नगरी बीमा गरेमा ५ प्रतिशत छुट पाइने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ लाई संशोधन गरेको छ । बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरि उक्त निर्देशिकालाई समयसापेक्ष बनाउन संशोधन गरिएको प्राधिकरणले जनाएको छ । संशोधित निर्देशिका अनुसार अब अभिकर्ता प्रयोग नगरी सिँधै कम्पनीमा गई सामुहिक दुर्घटना बीमा गराउँदा ५