१ कार्तिक २०८३, आइतबार

बीमा

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र थापा नियुक्त भएका छन् । शनिवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल पुनर्बीमा कम्पनीको उम्मेदवार छनौट तथा सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनाको अन्तर्वार्ता लिइसकेपछि बोर्डले थापालाई