१ कार्तिक २०८३, आइतबार

बीमा

नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले इटहरी स्थित होटल सोल्टी वेस्टेण्डमा अवार्ड कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरुलाई सम्मान गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रिले पानसमा द्धिप प्रज्वलन गरी सुरु भएको सो