काठमाडौं । सानिमा रिलायन्स लाइफको नाफा झन्डै दोब्बर बढेको छ । कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा ९२.९४ प्रतिशत बढेर ३० करोड ४८ लाख रुपैयाँ कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीले १५